कोशी अञ्चल
From Wikipedia
कोशी अञ्चल नेपालको पूर्वाञ्चल विकाशक्षेत्रमा पर्ने अञ्चल हो । यो अञ्चल अन्तरगत संखुवासभा, भोजपूर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ गरी ६ जिल्लाहरू पर्दछन् । यो अञ्चलको नाम कोशी नदी बाट नामाकरण गरिएको हो ।
[परिवर्तन्] यो पनि हेर्नुहोस्
|
|||
मेची · कोशी · सगरमाथा · जनकपुर · बागमती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली |
श्रेणीहरु: Stub | नेपालको भूगोल | अञ्चल | नेपाल