अगष्ट बेबेल
नेपाली विकिपीडियाबाट
अगष्ट बेबेल (सन् १८४०-१९१३) - जर्मन सामाजिक-जनवाद र दोस्रो इन्टरनेसनलक जना संस्थापक तथा प्रमुख कार्यकर्ता, पेशाअनुसार मजदुर-मिस्त्री । उनले जर्मन मजदुर आन्दोलनमा संशोधनवाद र सुधारवादको सक्रिय विरोध गरेका थिए । [१]
[परिवर्तन्] स्रोतहरू
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
अगष्ट बेबेल