ऑल इंडिया फार्वर्ड ब्लाक
नेपाली विकिपीडियाबाट
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
फार्वर्ड ब्लाक
ऑल इंडिया फार्वर्ड ब्लाक भारतमा एउटा राष्ट्रवादी राजनैतिक दल हो | दल नेताजी सुभाषचन्द्र बोस १९३९मा स्थापना गरियो |
Debrata Biswas दलको महासचिब हो |
All India Youth League दलको युवा संगठन हो |
२००४ संसदीय निर्वाचनमा दलले १ ३६५ ०५५ मतहरू (०.२% , ३ क्षेत्रहरू) पायो |