किरांत भाषाहरु
नेपाली विकिपीडियाबाट
किरांत भाषाहरु नेपालका प्रमुख भाषा परिवार मध्ये एक हो। यो भाषा परिवार अन्तर्गत लिम्बू भाषा तथा राई भाषाहरु पर्दछन्। कोही-कोही विद्वानहरु यो परिवार भित्र नेपाल भाषालाई पनि राख्न रुचाउँछन्।