धिमय्
नेपाली विकिपीडियाबाट
धिमय् (धिमे) रुखको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको ताल बाजा हो । यो बाजा काठमाडौं उपत्यकाका नेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो । धिमय् राईहरूको च्याब्रुङ र तर्राईबासीहरुको ढोलसंग धिमय् आकारप्रकार तथा बजाउने तरिका मिल्छन् ।