Wikipedia:नेपालका चाड पर्वहरू
नेपाली विकिपीडियाबाट
नेपालमा परम्परागत रूपमा मनाईने चाड, पर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरूको बारेमा लेखहरू तयार गर्ने उद्देश्यले यो आयोजना सुरू गरिएको हो । यस परियोजनामा समावेश गरिएका शिर्षकहरूमा लेखहरू लेख्ने सबैलाई स्वागत छ ।
विषयसूची |
[परिवर्तन्] उद्देश्यहरू
- चाड, पर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरू सम्बन्धि लेखहरू लेख्ने ।
- यस विषय संग सम्बन्धित लेखहरूलाई परिमार्जित गर्दै लैजाने ।
- आवश्यकता अनुसार शिर्षकहरू थप्दै लैजाने ।
[परिवर्तन्] छानिएका शिर्षकहरू
हाल निम्न लिखित शिर्षकहरूमा काम गर्ने उद्देश्यहरू सहित यो आयोजना संचालन गरिएको छ । आवश्यकता अनुसार शिर्षकहरू थप्न सबैलाई स्वागत छ ।
[परिवर्तन्] चाड पर्व
- तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा, भाई टिका, म्हः पूजा,
- छठ
- माघे संक्रान्ति, माघी
- सरस्वती पूजा, वसन्त पञ्चमी
- बालाचतुर्दशी
- ल्होसार
- साकेवा
- शिवरात्री
- फागु, होली
- चैत्र दशैं
- राम नवमी
- बुद्ध पूर्णिमा
- मातातीर्थ औंसी
- असार १५
- साउने सक्रान्ती
- नागपञ्चमी
- योमरी पूर्णिमा
- जनैपूर्णिमा, गुरू पूर्णिमा, क्वाँटी पूर्णिमा
- गौरा पर्व
- कृष्ण जन्माष्टमी
- कुशे औंसी
- तीज
- ऋषिपञ्चमी
- दशैं, दुर्गा पूजा
[परिवर्तन्] जात्रा
- घोडे जात्रा
- विस्केट जात्रा
- गाई जात्रा
- मच्छेन्द्रनाथको जात्रा
- ईन्द्र जात्रा