भारत कम्युनिष्ट पार्टी
नेपाली विकिपीडियाबाट
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
भाकपा
भारत कम्युनिष्ट पार्टी भारत कम्युनिष्ट पार्टी भारतमा एउटा साम्यवादी राजनैतिक दल हो |
दल १९२०मा स्थापना गरियो |
ए.बे. बर्धन दलको महासचिब हो |
दलले New Age प्रकाशन गर्छ |
२००४ संसदीय निर्वाचनमा दलले ५ ४३४ ७३८ मतहरू (१.४% , १० क्षेत्रहरू) पायो |