भारत कम्युनिष्ट पार्टी (मार्क्सवादी)
नेपाली विकिपीडियाबाट
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
भाकपा(मा)
भारत कम्युनिष्ट पार्टी (मार्क्सवादी) भारतमा एउटा साम्यवादी राजनैतिक दल हो | दल १९६४मा स्थापना गरियो | प्रकाश कारत दलको महासचिब हो |
दलले लोक लेहर प्रकाशन गर्छ | भारतको प्रजातान्त्रिक युवा संघ दलको युवा संगठन हो |
२००४ संसदीय निर्वाचनमा दलले २२ ०६१ ६७७ मतहरू (५.७% , ४३ क्षेत्रहरू) पायो |