भेनेस्वेला
नेपाली विकिपीडियाबाट
भेनेस्वेला बोलिभारवादी गणतन्त्र (स्पेनिया :- República Bolivariana de Venezuela रेपुब्लिका बोलिबार्याना दे बेनेस्वेला) दक्षिण अमेरिकाको एक देश हो । त्यसको राजधानी र सबभन्दा ठूलो शहर काराकास हो ।
भेनेस्वेला पेट्रोलियमको उत्पादक हो ।
विषयसूची |
[परिवर्तन्] जनसंख्या
सन् २००७मा भेनेस्वेलाको जनसङ्ख्या अन्दाजी २,७७,३०,५०० थियो ।