महेन्द्रनगर
नेपाली विकिपीडियाबाट
(Mahendranagar)(९९.१२४)(कन्चनपुर)
सुदुरपस्चीम नेपालको पस्चीम फर्केको मुख्यनाका हो महेन्द्रनगर यो जनसंख्याका आधारमा नेपालको आठौ ठुलो शहरहो साथै सुदुरपस्चीम नेपालको एक मुख्य पैठारीकर्ता तथा यातायातको केन्द्रहो पुर्वबाट आएको महेन्द्रराजमार्ग यहीं बाट अन्त हुने तथा सेती माहाकाली का लागी सहज याता यात उपलब्ध भएकाले महेन्द्र नगर पस्चीमको एक प्रमुख बाणीज्य केन्द्र पनी हो अन्चल जील्ला स्तरीए सरकारी कार्यलय हरू रहेको महेन्द्रनगर शुक्लाफांटा बन्यजन्तु आरक्षको प्रवेश द्धवार रहेको र अध्यागमन कायर्लय समेत रहेकाले पर्यटक आवत जावत भइरहने शहर हो । महेन्द्रनगरमा महेन्द्र बहुमुखी क्याम्पस, सिद्धनाथ साइन्स क्यम्पस, सिद्धनाथ बहुमुखी क्याम्पस तथा महेन्द्र नगर मेडिकल कलेज लागायतका क्याम्पस तथा बिधालय रहेका छन त्यसेगरी माहाकली अन्चल अस्पताल का साथै केही प्राइभेट अस्पताल समेत संचलीत छन महेन्द्रनगर मा एकलाख भन्दा माथी जनसंख्या रहेको छ । महेन्द्रनगरको टेलीफोन कोड नं. ०९९ हो ।महेन्द्रनगर आन्तरीक विमानस्थल शहरबाट छोटोदुरीमै रहेको छ ।