महेन्द्र वीर विक्रम शाह
नेपाली विकिपीडियाबाट
महेन्द्र वीर विक्रम शाह नेपालका नवौं शाहवंशीय राजा हुन् । राजा महेन्द्रले २०२२ सालमा नवलपरासी जिल्लाको गैडकोटमा महेन्द्र राजमार्ग को उदघाटन गरेका थिए ।
पूर्वाधिकारी त्रिभुवन वीर विक्रम शाह |
नेपालको राजा ?? -- ?? |
उत्तराधिकारी बीरेन्द्र वीर विक्रम शाह |