यालमार ब्रांतिंग
नेपाली विकिपीडियाबाट
यालमार ब्रांतिंग (सन् १८६०-१९२५) - स्वीडेनको सामाजिक-जनवादी मजदुर पार्टीका एक जना नेता, दोस्रो इन्टरनेसनलका एक जना नेतृत्वदायी कार्यकर्ता, अवसरवादी । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा उनी सामाजिक-अन्धराष्ट्रवादी बनेका थिए र सोभियत रुसविरुद्ध सशस्त्र आक्रमणको समर्थन गरेका थिए । [१]
[परिवर्तन्] स्रोतहरू
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
यालमार ब्रांतिंग