Wikipedia:विकिपरियोजना नेपाल सरकार
नेपाली विकिपीडियाबाट
यो एक विकिपरियोजना पृष्ठ हो र लेख होइन। यो परियोजना नेपाल सरकारका प्रमुख कार्यालयहरू जस्तै मन्त्रालय, विभाग तथा आयोगहरूको बारेमा लेखहरू तयार पार्ने उद्देश्यले स्थापना गरिएको हो । यस परियोजनामा समावेश भएका लेखहरू जम्मा पारेर Portal:नेपाल सरकार बनाउने यसको उद्देश्य हो ।
विषयसूची |
[परिवर्तन्] उद्देश्यहरु
- नेपाल सरकारका विभिन्न स्तरका निकायहरुको बारेमा लेख बनाउने
- Portal:नेपाल सरकार निर्माण गर्ने
- नेपाल सरकारका बारेमा भएका लेखहरुलाई परिमार्जन गर्ने
- पीर रिभ्यु प्रक्रियाबाट नेपाल सरकारसंग सम्बन्धित फिचर्ड लेखहरु निर्माण गर्ने
- नेपाल सरकारसँग सम्बन्धित लेखहरुलाई गुणस्तर तथा लम्बाईको अनुसार वर्गिकरण गर्ने
[परिवर्तन्] छानिएका शिर्षकहरू
- अख्तियार दुरूपयोग अनुसन्धान आयोग
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
- अर्थ मन्त्रालय
- कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय
- कृषि तथा सहकारी मन्त्रालय
- जल तथा शक्ति आयोग
- जलस्रोत मन्त्रालय
- निर्वाचन आयोग
- नेपाल कानून आयोग
- परराष्ट्र मन्त्रालय
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
- वन तथा भू-संरक्षण मन्त्रालय
- भूमिसुधार तथा व्यवस्था मन्त्रालय
- भौतिक योजना तथा निर्माण मन्त्रालय
- महान्यायाधिवक्ताको कार्यालय
- महालेखा नियन्त्रकको कार्यालय
- महालेखा परीक्षकको कार्यालय (नेपाल)
- महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
- राष्ट्रिय मानव अधिकार आयोग (नेपाल)
- राष्ट्रिय योजना आयोग
- रक्षा मन्त्रालय
- राष्ट्रिय सतर्कता केन्द्र
- लोकसेवा आयोग
- वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय
- शान्ति तथा पुनर्स्थापना मन्त्रालय (नेपाल)
- शिक्षा तथा खेलकुद मन्त्रालय
- श्रम तथा यातायात व्यवस्था मन्त्रालय
- सूचना तथा संचार मन्त्रालय
- सामान्य प्रसासन मन्त्रालय (नेपाल)
- स्थानिय विकास मन्त्रालय (नेपाल)
- सूचना प्रविधि उच्चस्तरीय आयोग (नेपाल)
- स्वास्थ्य मन्त्रालय (नेपाल)
- सर्बोच्च अदालत
- संवैधानिक परिषद्
- न्याय परिषद्
- नेपाल राष्ट्र ब्याङ्क
[परिवर्तन्] समाचार
- आज मिति 3 जुन 2007 का दिन यो आयोजना सुरू भयो ।