User talk:RajeshPandey
नेपाली विकिपीडियाबाट
Hi I am Rajesh. This is my talk / discussion / comments page. You may add a new message here .
|
||
|
||
|
||
[परिवर्तन्] Archieves
RajeshPandey archieve Dec23 2006
[परिवर्तन्] सुझावहरु
कृपया तपाईका सुझावहरु राख्नुहोला
[परिवर्तन्] Clarification
Greetings RajeshPandey!
I have now removed the incorrect Nepalese translation and have replaced it with the accurate English version. Hopefully you can now help me translate the article without any confusion. Thanks.
Yours Sincerely, From --Jose77 08:03, 24 डिसेम्बर 2006 (UTC)
[परिवर्तन्] GRATITUDE
THANKYOU VERY MUCH RajeshPandey for your excellent translation help and effort!
I am very very Grateful.
MAY YOU PROSPER AND SUCCEED IN LIFE!
(Of course, in the future if you ever need any articles to be translated into the Chinese or Taiwanese language, then I would gladly help you).
Best Wishes, From --Jose77 20:32, 24 डिसेम्बर 2006 (UTC)
[परिवर्तन्] भाषाको बारेमा
- मैले तपाईंलाई व्यक्तिगत रूपमा नेपाली भाषाको प्रयोग सम्बन्धित आक्षेप लगाउन खोजेको होइन। हामीले नेपाली विकिपीडिया बनाउंदा सकभर एक अर्कासंग नेपाली मै वार्तालाप गरे उचित होला भन्ने मेरो धारणा मात्र हो। अन्य भाषाका विकिपीडियामा पनि, अन्यथा नभएमा, जुन भाषाको विकिपीडिया हो, त्यही भाषाको प्रयोग गरिन्छ। सो धारणा मैले उक्त पृष्ठमा कार्यरत सबै प्रयोगकर्ताहरुलाई लक्षित गरेर राख्न खोजेको थिएं। त्यसलाई अन्यथा नलिनु होला। धन्यवाद। --युकेश 00:02, 25 डिसेम्बर 2006 (UTC)
सुझाबको लागि धन्यबाद । --राजेश 11:10, 25 डिसेम्बर 2006 (UTC)
[परिवर्तन्] Rendering
Thank you Eukesh and Rajesh for clarifying the problem with rendering engine of Firefox. If it's the problem of Pango then we can just hope the developers as MPP and others working on it will solve it as soon as they can.
Now I was wondering if we could work on a list of basic articles that are necessary for the Nepali language Wikipedia to be useful to anyone. Right now, the number of articles are increasing very slowly and much slower is the progress on their quality. What do you suggest? I was thinking of doing some publicity of Wikipedia through friends in different media, but without at least 100 good articles it could backfire. Regarding the homepage, it's been quite a while since it got any real updates.
BTW, I have some suggestions (and spelling verification from Nepali dictionary) for few of the phrases used in the system:
Preview=पूर्वालोकन (पुनरावलोकन==Review, पुर्वावोलोकन==?)
Privacy Policy=गोपनीयता नीति
--Indiver 2007-01-08 11:37 PM NST.
[परिवर्तन्] Rendering in Opera
I just checked in Opera (Under Ubuntu Linux 7.04 Feisty Fawn and Gnome) which seems to fix the unusual appearance and space-in-between-words issues. It could still be the stylesheet entires, as most other pages are rendered fine in Firefox. So far, IE has the best rendering and I use it for ne.wikipedia.org when using Windows. But when using Linux, I use Firefox and manage to edit with it anyway. --Indiver 2007-01-08 11:54 PM NST
[परिवर्तन्] Re:
सुझावको लागि धन्यवाद। यो टेक्स्टले निकै नै समस्या दिईराखेको छ। यसलाई मिलाउनको लागि केहि गर्न मिल्दैन र, साथी? धन्यवाद। --युकेश 19:34, 10 जेनवरी 2007 (UTC)
[परिवर्तन्] Re: Welcome
Thank you very much for your welcome!! Unfortunately, I can't speak Nepali, so I'll only be able to revert obvious vandalism, but thanks for the welcome anyway :) Cheers, Tangotango 04:20, 18 जेनवरी 2007 (UTC)
[परिवर्तन्] धन्यवाद
लिन्कको लागि धन्यवाद।--युकेश 17:32, 19 जेनवरी 2007 (UTC)
[परिवर्तन्] सुझावको लागि धन्यवाद
राजेश जि, सुझावको लागि धेरै धेरै धन्यवाद, मैले समय अभावका कारण ती पेज हरुमा केहि राख्न भ्याएको छैन, समय पाउनासाथ् अपडेट गर्नेछु. --शंकर
[परिवर्तन्] जिल्लाहरुका नामहरुको बारेमा
मैले नेपाली गाविस र सहरहरुको लेख बनाउने बोटमा चलाएको डेटाबेस नेपाल भाषाको थियो। त्यसमा ठाउंहरुको नाम त परिवर्तन गरें तर जिल्लाहरु भने सबैको गर्न पाएको रहेनछ। त्यसैले (काठमाडौं=येँ, ललितपुर=यल र भक्तपुर=ख्वप) जिल्लाहरुको नाम ठिक आएनछ। हुनत यी जिल्लाहरुका धेरै गाविसहरुको बारेमा लेखहरु बनिसकेका छैनन्। अब बन्ने लेखहरुमा म सुधार गर्छु। अहिले सम्मको लेखहरुमा तपाईंले सुधार गर्नुभए पनि हुन्छ अथवा म बोटबाटै सुधार गर्दछु। धन्यवाद।--युकेश १५:३२, २९ एप्रील २००७ (UTC)
- राजेशजी, पहिलेको मुख्य पृष्ठमा अलि प्रोब्लेम आएथ्यो र we needed a better front page, so I changed it a bit। यो पेज ओपेरा र फायरफक्समा चल्छ? तपाईंको यो पृष्ठको लागि केही सुझाव छ भने राख्नुहोला। धन्यवाद! --युकेश १८:२४, २७ मे २००७ (UTC)
-
- ए के एस् जीले सांचिकै राम्रो प्रयास गरिरहनुभएको छ। उहाँको नेतृत्वको एक लेखलाई मैले राम्रो लेखहरुको चयनको लागि राखिसकें। उहाँ जस्ता अन्य प्रयोगकर्ताहरु पनि पाउन सके अझ राम्रो हुन्थ्यो। --युकेश ०७:०९, २८ मे २००७ (UTC)
[परिवर्तन्] Końskowola - Poland
Could you please write a stub http://ne.wikipedia.org/wiki/Ko%C5%84skowola - just a few sentences based on http://en.wikipedia.org/wiki/Ko%C5%84skowola ? Only 3-5 sentences enough. Please.
P.S. If You do that, please put interwiki link into english version. 123owca321 २०:२६, ५ जुन २००७ (UTC)
[परिवर्तन्] RE: marked for delete
राजेशजी, पहिले क शिर्षकको लेख मैले marked for delete गल्ती गरेको रहेछ अहिले त्यो लेखलाई उचित श्रेणीकरण (categorization) गरेको छु सायद यो मान्य हुन्छ होला । यहाँ मैले देवनागरी वर्णमालाका हरेक अक्षरको लागि अलग अलग लेख हरे भेटें । त्यस्तो सट्टा सबै वर्णमालाहरूको बारेमा एउटै लेख बनाए अझ उचित हुने थियोकि ?
त्यो बाहेक अर्को कुरो... यो नेपाली विकिपीडियामा थुप्रै लेखहरू श्रेणीकरण नगरिएको भेटियो । मैले गएको २,३ हप्ताको योगदानमा मुख्य रूपले लेखहरूलाई मुख्य पृष्टमा रहेका ९ वटा श्रेणी (मूल श्रेणीहरू) तथा त्यस अन्तरगत उपश्रेणीहरू बनाएर मिलाएर राख्ने गरेको छु । मेरो बिचारमा कुनैपनि विकिपीडियामा भएका सबै लेखहरू मूल श्रेणीहरूमा जोडिएको हुनु पर्दछ । त्यसैले हामीहरूले कुनै नयाँ लेख थप्नु भन्दा पहिले त्यो लेख कुन श्रेणी अन्तरगत पर्छ भनि बिचार गरेर उचित तरिकाले श्रेणीकरण गरेर थपेमा राम्रो हुने थियो । र यस कुरालाई administrators हरूले बढि जोड दिएर योगदानकर्ताहरूलाई सिकाएमा यो विकिपीडिया अहिलेको अवस्था बाट माथि उठ्न सक्ने थियो । आनियो १४:३२, १७ जुन २००७ (UTC)
[परिवर्तन्] Two Articles titled "Africa"
In this wikipedia we have 2 articles about Africa titled as follows: अफ्रिका अफ्रीका 2 Days ago i marked to delete अफ्रिका because the spelling is wrong! All the other content of the two articles are identical. But now the deleted one is back again! why do you think we need these two articles for the same subject?आनियो १४:४६, १७ जुन २००७ (UTC)
[परिवर्तन्] Barnstar Award
The Tireless Contributor Barnstar | ||
I hereby award the Tireless Contributor's Barnstar to RajeshPandey for his brilliant efforts in welcoming newcomers and reverting vandalism on Nepali Wikipedia. --Jose77 ०५:१५, १८ जुन २००७ (UTC) |
[परिवर्तन्] PipepBot
Hello RajeshPandey, I asked for bot status for my bot PipepBot in Wikipedia:Bots#PipepBot. Since I need the support of the local community before asking for bot flag in meta may I ask you to write your opinion in Wikipedia:Bots? Thank you very much. it:User:Pipep ०२:४२, २६ अगस्त २००७ (UTC)
- Thank you for your help! it:User:Pipep १४:१७, २६ अगस्त २००७ (UTC)
[परिवर्तन्] Barnstar Award
The Original Barnstar | ||
For your many months of service to Wikipedia, I, Jose77, hereby award you this barnstar. --Joseph, ०९:४९, २१ सेप्टेम्बर २००७ |
[परिवर्तन्] Almazán
Please, could you translate this article onto the language of this Wikipedia? Thanks for your help. --Parolu Esperanto १५:२२, ११ डिसेम्बर २००७ (UTC)
[परिवर्तन्] धुलिखेलको चित्र
राजेशजी, तपाईंसँग काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत हुँदाखेरिको धुलिखेल नगरपालिका अन्तर्गत पर्ने काठमाडौं विश्वविद्यालयका चित्रहरु छन् भने कृपयाँ अपलोड गरेर धुलिखेल नगरपालिकाको लेखमा थपिदिनुहोला। धन्यवाद।--युकेश १३:३३, २२ डिसेम्बर २००७ (UTC)