काठमाडौं उपत्यका
From Wikipedia
काठमाडौं उपत्यका(अथवा नेपाल उपत्यका)मा ३ जिल्ला काठमाडौं, ललितपुर तथा भक्तपुर पर्दछन्| यस उपत्यकाभित्र १ महानगरपालिका, १ उपमहानगरपालिका, ३ नगरपालिका तथा धेरै गाविसहरु पर्दछन्|
विषयसूची |
[परिवर्तन्] ईतिहास
[परिवर्तन्] उत्पतिको किंवदन्ति
किंवदन्ती अनुसार काठमाडौं उपत्यका परापूर्वकालमा नागदह नामक एउटा तलाउ थियो| महाचीनबाट आएका बोधिसत्व मंजुश्रीले सो तलाउमा स्वयम्भूको अद्वितिय प्रकाश अवलोकन गर्नुभएर चोभारमा खड्गद्वारा प्रहार गरी एक गल्छीको निर्माण गर्नुभयो जसले सो दहको पानी बगाएर लग्यो| सो पानी बगेर गएपछि बनेको उपत्यका नै काठमाडौं उपत्यका हो|
[परिवर्तन्] गोपाल तथा महिषपाल वंश
[परिवर्तन्] किरांत काल
[परिवर्तन्] लिच्छिवि काल
[परिवर्तन्] ठकुरी काल
[परिवर्तन्] मल्ल काल
४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थपना|
[परिवर्तन्] शाह काल
[परिवर्तन्] राणा काल
[परिवर्तन्] प्रथम प्रजातन्त्रकाल
[परिवर्तन्] पंचायत काल
[परिवर्तन्] द्वितीय प्रजातन्त्रकाल
काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरियो|
[परिवर्तन्] शाही घोषणा पश्चात
[परिवर्तन्] भूगोल
काठमाडौं उपत्यका पहाडी भूभागमा पर्ने उपत्यका हो| यस उपत्यकालाई चारवटा पहाडले घेरेका छन्|
[परिवर्तन्] माटो
यस उपत्यकाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ|
[परिवर्तन्] नदी
यस उपत्यकामा बागमती र विष्णुमती नामक दुई नदीहरु तथा धेरै साना खोलाहरु बग्दछन्|
[परिवर्तन्] वर्षा
मनसुन ऋतुमा बँगालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ| शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ|
[परिवर्तन्] तापक्रम
शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म|
[परिवर्तन्] जनसंख्या
काठमाडौंको जनसंख्या ६,७०,००० हो ।
[परिवर्तन्] महत्वपूर्ण स्थलहरु
केही महत्वपूर्ण ठाउँहरु यस प्रकार छन्
- त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थल
- स्वयम्भूनाथ मन्दिर
- हनुमानढोका दरवार परिसर
- पाटन दरवार परिसर
- भक्तपुर दरवार परिसर
- कीर्तिपुर
- मध्यपुर
- बौध्दनाथ स्तुप
- चाँगुनारायण मन्दिर
- बुध्दनीलकण्ठ स्थान
- सिंहदरबार
- काठमाडौं भित्री सहर
- पाटन सहर
- भक्तपुर भित्री सहर
[परिवर्तन्] रिफरेन्स
http://www.marcopolotreks.com/kathmandu.htm