भाषा
From Wikipedia
मानव मानवबीच भावना वा विचार सम्वेदना गर्ने माध्यम भाषा हो । भाषा दुई प्रकार का हुन्छन्- कृत्रिम र प्राकृतिक । मान्छेले बोल्ने भाषा प्राकृतिक भाषा हुन भने बनाइएका भाषा कृत्रिम भाषा हुन ।
[परिवर्तन्] भाषा
- नेपाल भाषा
- नेपाली भाषा
- संस्कृत भाषा