मौसम
From Wikipedia
मौसमले वातावरणको जलवायु संबन्धि स्थितिको जानकारी दिन्छ। सामान्यतया मौसम ऋतु अनुसार बदलिन्छ। मौसम अन्तर्गत पर्ने कुराहरू यी हुन्: हुरी, मेघगर्जन वा चट्याङ्, आँधी, बर्षा, असिना, हिमपात, शीतलहर आदि। मौसमलाई सूर्यको शक्तिले निक्कै प्रभाव पार्दछ। कुनै ठाँउमा सालको कुन समयमा हावापानी कस्तो हुन्छ भन्ने कुराको जानकारी मौसमले दिन्छ।
Weather stations around the world measure different parts of weather. Measurements include; wind speed, wind direction, temperature, barometric pressure, and humidity. People try to use these measurements to determine what the weather will be like in the future. These people are called meteorologists.
[परिवर्तन्] संबंधित लेखहरू
- जलवायु
- ऋतु