Wikipedia:विकिपरियोजना नेपाल
From Wikipedia
यो एक विकिपरियोजना पृष्ठ हो। यो लेख पृष्ठ होइन। यो परियोजनाको लक्ष यो विकिपीडियामा नेपालसँग सम्बन्धित लेखहरुको संख्या र गुणस्तर बढाउने हो।
विषयसूची |
[परिवर्तन्] उद्देश्य
- नेपाल सम्बन्धित लेखहरुको संख्या बढाउने
- नेपाल सम्बन्धित लेखहरुको गुणस्तर र लम्बाई बढाउने
- नेपाल सम्बन्धित चित्र तथा मिडियाहरु अपलोड गर्ने
- नेपाल सम्बन्धित लेखलाई फिचर्ड लेख बनाउने
[परिवर्तन्] आबद्ध प्रयोगकर्ता
--युकेश 15:35, 13 फेब्रुअरी 2007 (UTC)
[परिवर्तन्] रणनीति
- नेपाल सम्बन्धित लेखहरुमा आवश्यक सल्लाह तथा वार्तालाप गर्ने
- शोध तथा अंग्रेजी विकिपीडियाका लेखहरुको उल्था गर्ने
- नेपाल सम्बन्धित लेखहरुको सुची क्याटेगोरीद्वारा तयार गर्ने
- बाहिरी वेबपृष्ठहरुलाई लिंक गर्ने
- कुनै एक लेखलाई फोकस गरेर धेरै जना प्रयोगकर्ताले सो लेखलाई सम्पादन गर्ने
- लेखहरुलाई विषय तथा गुणस्तरको आधारमा विभाजन गर्ने
[परिवर्तन्] विभाजन
[परिवर्तन्] विषयको आधारमा
- Wikipedia:विकिपरियोजना नेपाल/राजनीति
- Wikipedia:विकिपरियोजना नेपाल/इतिहास
- Wikipedia:विकिपरियोजना नेपाल/भूगोल
- Wikipedia:विकिपरियोजना नेपाल/नेपाली नागरिक (जनजाति, महिला, मदेशी, दलित, खस सबै यसमा पर्दछन्)
- Wikipedia:विकिपरियोजना नेपाल/जीवनी
- Wikipedia:विकिपरियोजना नेपाल/विकास
[परिवर्तन्] गुणस्तरको आधारमा
- फिचर्ड लेख (विकिपीडियाको सम्पादकहरुद्वारा रोजिएको सबै भन्दा राम्रो लेखहरुको समुख)
- फिचर योग्य लेख (यो परियोजनाद्वारा नोमिनेटेड् फिचर्ड योग्य लेख)
- राम्रो लेख (लामो लेख जसमा साइतेसन, श्रोत, बाहिरी वेबस्थल आदि उल्लेखित छ)
- लामो लेख (मध्यम भन्दा लामो लेख जसमा एक विषयमा विभिन्न शिर्षक भित्र उल्लेखनीय इन्फर्मेसन छ)
- मध्यम लेख (केही अनुच्छेदको लेख)
- ठुटो (केही वाक्यको लेख)
- उप-ठुटो (एक वाक्य भन्दा छोटो लेख)
यस प्रकारको गुणस्तरीय विभाजन गर्न सम्बन्धित प्रयोगकर्ताहरुले पृष्ठको पुछारमा क्याटेगोराइजेसन जस्तै ठुटोमा क्याटेगोरीःस्टब इत्यादि राख्दा सजिलो हुन्छ।
[परिवर्तन्] टेम्प्लेट
यो परियोजनासँग सम्बन्धित प्रयोगकर्ताहरुले यहाँ दिइएको टेम्प्लेट आफ्नो पृष्ठमा लगाउनु होला। यसले सञ्चार तथा वार्तालापमा मद्दत गर्दछ।
[परिवर्तन्] अत्यन्त ध्यान दिन योग्य लेखहरुको सूची
[परिवर्तन्] निर्माण गर्न पर्ने लेखहरु
- नेपालका नदीहरु
[परिवर्तन्] लम्बाउन पर्ने लेखहरु
[परिवर्तन्] विकिफाइ गर्नुपर्ने लेखहरु
- हाल कुनै छैन
[परिवर्तन्] भ्यान्डलिजम (हुल्याहापना)बढी हुने लेखहरु
- हाल कुनै छैन
[परिवर्तन्] फिचर्ड योग्य लेख/धेरैले सम्पादन गर्न आग्रह गरिएको लेख
[परिवर्तन्] स्रोत र साधन
- अंग्रेजी विकिपीडिया