आयोजना:सामाजिक पोर्टल
From Wikipedia
विषयसूची |
[परिवर्तन्] देवनागरी एनएबल्ड
म एड्मिनिस्ट्रेटर भएपछि मैले देवनागरीलाई एनएबल्ड गरें।--युकेश 00:05, 10 डिसेम्बर 2006 (UTC)
[परिवर्तन्] मुख्य पृष्ठ
मुख्य पृष्ठ परिवर्तन गरिएको छ। नयाँ मुख्य पृष्ठ नेपाल भाषा विकिपीडियाको रुपरेखामा तयार गरिएको छ (जुन अंग्रेजी विकिपीडियाको खाकामा बनाइएको थियो)। यस नयाँ मुख्यपृष्ठको बारेमा तथा मुख्यपृष्ठसंग सम्बन्धित अन्य परिवर्तनको लागि यहाँ वार्तालाप गर्न सकिन्छ।--युकेश 20:19, 9 जेनवरी 2007 (UTC)
[परिवर्तन्] Providing Bot status for the bots
Hello everyone. I would like to provide the bot status flag for two of the bots running in our bots. User:TXiKiBoT and User:Thijs!bot. This would prevent flooding the recentchanges page. हाम्रो विकीमा भएका २ वटा रोबोटहरुलाइ रोवोट फ्ल्याग दिइयो भने हामीलाइ सजिलो हुनेथियो र नयाँ परीवर्तनमा पनि आउने थिएन। किनकी तिनीहरु यौटा विकी र अर्को विकीलाइ जोट्ने काम मात्र गरीरहेछन्। अनि अर्को कुरा त्यो अरु विकीहरुमा गरीरहेका छन्। हाम्रोमा चाहीँ कसरी गर्छ थाहा भृएन। पहिला त्यसको मालिकहरुलाइ रोबोट स्ट्याटस् माग्न लगाउने रे अनि एडमिनले दिने रे। धन्यवाद। राजेश 12:40, 12 जेनवरी 2007 (UTC)
- बोट स्ट्याटसको लागि त मेटाविकिमा एप्लाइ गर्नु पर्छ। त्यहाँ एप्लाइ गर्नको लागि यहाँ चुनाव गर्नु पर्छ। यहाँको चुनावमा बोट स्टेटस दिने भन्ने नतिजा आयो भने मेटामा बोट स्ट्याटस ग्र्यान्ट गर्छन। यसको लागि यहाँ नयाँ पृष्ठ निर्माण गरिएको छ। धन्यवाद। --युकेश 00:35, 31 जेनवरी 2007 (UTC)
[परिवर्तन्] विकिपीडियाको बारेमा छलफल
- यलमाया केन्द्र (मदन पुरस्कार पुस्तकालय) मा आयोजित भाषाका कुरा कार्यक्रममा विकिपीडियाको बारेमा छलफल गरियो। यस कार्यक्रममा इन्दीवर र युकेशले उत्सुक सहभागीहरूलाई विकिपीडियाको बारेमा सैद्धान्तिक र व्यवाहारिक व्याख्या अनि प्रदर्शन गराए। धेरै जना सहभागीहरूले विकिपीडियाको बारेमा पहिलोपटक जान्न पाएका थिए। छलफलका आयोजक केदार शर्माले विकिपीडियाको बारेमा थप जानकारी दिन अनि धेरै जानालाई सम्पादन गर्न सिकाउने उद्देश्यले चाँडै नै एक विकिथुन (विकि-म्याराथुन) आयोजना गर्ने प्रस्ताब राख्नु भएको छ। -- इन्दीवर २०:१६ फेब्रुवरी १६, २००७ (NST)
[परिवर्तन्] डिसेम्बिगुएसनको अनुवाद
- डिसएम्बिगुएसनलाई नेपालीमा के भन्दा उचित होला?--युकेश 22:24, 21 फेब्रुअरी 2007 (UTC)