हालैका घटनाहरु
From Wikipedia
यो पृष्ठलाई संसारमा भैरहेका नयाँ घटनाहरु सम्प्रेषण गर्न प्रयोग गर्नु होला। धन्यवाद।
[परिवर्तन्] फेब्रुवरी १६, २००७
- यलमाया केन्द्र (मदन पुरस्कार पुस्तकालय) मा आयोजित भाषाका कुरा कार्यक्रममा विकिपीडियाको बारेमा छलफल गरियो। यस कार्यक्रममा इन्दीवर र युकेशले उत्सुक सहभागीहरूलाई विकिपीडियाको बारेमा सैद्धान्तिक र व्यवाहारिक व्याख्या अनि प्रदर्शन गराए।
[परिवर्तन्] ज्यानुवरी ३०, २००७
- माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिंग सिस्टम विन्डोज भिस्टा लञ्च गर्यो। यो अपरेटिंग सिस्टमको अनावरणसंगै कम्प्युटरको खरीद तथा अपग्रेड कार्य बढ्ने अनुमान गरिएको छ।
[परिवर्तन्] अक्टोबर २३, २००६
- नेपाल सम्वत अनुसार नयाँ वर्ष अर्थात ने. सं. ११२७ सुरु भयो|