कोलोम्बिया
नेपाली विकिपीडियाबाट
कोलोम्बिया गणतन्त्र (स्पेनिया :- República de Colombia रेपुब्लिका दे कोलोम्बिया) दक्षिण अमेरिकाको एक देश हो । त्यसको राजधानी र सबभन्दा ठूलो शहर बोगोता हो ।
कोलोम्बियाको नाम अमेरिकाको पत्ता लगाएका क्रिस्टोफर कोलम्बसको नामबाट आयो ।
आजभोली कोलोम्बियामा सशस्त्र सङ्घर्ष हुन्छ ।
विषयसूची |
[परिवर्तन्] जनसंख्या
सन् २००७मा कोलोम्बियाको जनसङ्ख्या अन्दाजी ४,४०,५०,००० थियो ।