द रोलिङ्ग स्टोन्स
नेपाली विकिपीडियाबाट
द रोलिङ्ग स्टोन्स बेलायती साङ्गितिक समुह हो जसको ब्लुज, रिदम एण्ड ब्लुज, र रक एण्ड रोल मिस्रित संगीतले १९६० को दशकमा निकै ख्याती कमायो। यो समुहको स्थापना सन् १९६२ मा लण्डनमा ब्रायन जोन्सले गरेका थिए। पछि यस समुहको नेतृत्व मिक ज्यागर र गितारबादक किथ रिचार्ड्सले गरे। पियानोबादक इयन स्टिवार्ट, ड्रमबादक चार्लि वाट्स र बेसबादक बिल वाइम्यानले यस समुहलाई पुर्णता दिए। समुहबाट निस्कासित भएको केही समयमै सन् १९६९ मा जोन्सको मृत्यु भयो।
यस समुहका ५५ वटा एल्बमहरू निस्काशन भएका छन्।
[परिवर्तन्] बाहिरी लिंकहरू
रोलिङ्ग स्टोन्सको आधिकारिक वेबसाइट [YouTube.com मा उपलब्ध रोलिङ् स्टोन्सको गीत