नेपाली
नेपाली विकिपीडियाबाट
नेपाली शव्दको निम्न लिखित अर्थहरू लाग्छन्:
- नेपाल राष्ट्रका नागरिक ।
- नेपाली भाषा; आधुनिक नेपाल र भारत तथा भुटानका केही भागको आधिकारिक भाषा ।
- नेपाल भाषा वा नेवारी — काठमाण्डौं उपत्यका तथा नेपालका विभिन्न भागमा बस्ने रैथानेहरूको मातृभाषा ।
यो अस्पष्टता हटाउने पाना हो — अन्यथा मिल्दो जुल्दो शीर्षक भएका पानाहरूको सूची। यदि कुनै सामाग्रीको लिंकले गर्दा तपाँईं यहाँ पुग्नु भएको हो भने, तपाँई त्यस लिंकलाई संपादन गरेर सही सामग्रीसँग सिधै संबन्ध गराउनुहोस्।