नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)
नेपाली विकिपीडियाबाट
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
नेकपा (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी) नेपालमा एउटा साम्यवादी राजनैतिक दल हो | १९९०मा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)को एकिकरणबाट यो दलको स्थापना गरियो | माधवकुमार नेपाल दलको महासचिब हुन |
प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल दलको युवा संगठन हो |
१९९९ संसदीय निर्वाचनमा दलले २७३४५६८ मतहरू (३१.६१% , ७१ क्षेत्रहरू) पायो |