नेपाल एक राष्ट्र हो| यो राष्ट्र दक्षिण एसियामा पर्दछ| क्षेत्रफलको दृष्टिकोणले मध्यम खाले देश भएतापनि भौगोलिक तथा सांस्कृतिक हिसाबले यो मुलुक बृहद छ|