Wikipedia:नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरू
नेपाली विकिपीडियाबाट
नेपालको कला संस्कृति र साहित्यको संरक्षणको लागि स्थापना भएका संस्थाहरूको बारेमा लेखहरू तयार गर्ने उद्देश्यले नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरू आयोजना सुरू गरिएको छ । हालको लागि निम्न लिखित शिर्षकमा काम गर्ने भनेर निर्धारण गरिएको छ । यी शिर्षकहरूमा लेख लेखेर योगदान दिनको लागि सबैलाई स्वागत छ ।
विषयसूची |
[परिवर्तन्] उद्देश्यहरू
- नेपालका संग्राहलय, आर्ट ग्यालरीहरू तथा पुस्तकालहरूको बारेमा लेखहरू लेख्ने ।
- उक्त विषय संग सम्बन्धित लेखहरूको स्तर उकास्ने तथा परिमार्जित गर्दै लैजाने ।
[परिवर्तन्] छानिएका शिर्षकहरू
[परिवर्तन्] ललितकला संग सम्बन्धित संस्थाहरू
- नेपाल ललितकला संस्थान
- नाफा आर्ट ग्यालरी
[परिवर्तन्] संग्राहलयहरू
- राष्ट्रिय संग्राहलय
- पाटन संग्राहलय
- हनुमानढोका संग्राहलय
- अन्तर्राष्ट्रिय पर्वतारोहण संग्राहलय
- लुम्बिनी संग्राहलय
- राष्ट्रिय कला संग्राहलय
- राष्ट्रिय प्राकृतिक संग्राहलय
- राष्ट्रिय जनजाती संग्राहलय
- थारू संग्राहलय
- लोकबाजा सङ्ग्रहालय, भद्रकाली
- राष्ट्रिय मुद्रा सङ्ग्रहालय
[परिवर्तन्] पुस्तकालयहरू
- राष्ट्रिय पुस्तकालय
- केशर पुस्तकालय
- मदन पुरस्कार पुस्तकालय
- आशा आर्काइभ्स्
- त्रिभुवन विश्वबिद्यालय केन्द्रीय पुस्तकालय
[परिवर्तन्] समाचार
- आज मिति जुलाई १४, २००७ मा यो आयोजना सुरू भयो ।
[परिवर्तन्] योगदानकर्ताहरू
[परिवर्तन्] सामग्रीहरू
यस आयोजना अन्तरगतका लेखहरू लेख्नको लागि निम्न लिखित सामग्रीहरू उपयोगी हुन सक्छन् ।