नेपाली विकिपीडियाबाट
फ्रान्सेली भाषा (फ्रान्सेली :- français फ्राँसे) विश्वको ६.५ - ११ करोड जनाको मातृभाषा हो । त्यसको उत्पत्ति फ्रान्समा थियो, तर अरू युरोपेली देश र आफ्रिकाको धेरै देशमा पनि बोलिन्छ ।
संयुक्त राष्ट्रसङ्घको अधिकृत भाषामाध्य एक हो ।
विश्वको फ्रान्सेली भाषा बोल्ने देश