मगर
नेपाली विकिपीडियाबाट
नेपालको मध्यपस्चिम तथा पस्चिमाञ्चलका पाहडस्थित रूकुम जाजरकोट,प्युठान,रोल्पा,पाल्पा,स्यांग्जा तनहु मा आदिमकाल देखी बस्दै आएको यो नेपालको एक प्रमुख राष्ट्रिय जाती हो यो जाती को नेपाल एकिकरण अभियानमा अत्यान्त ठुलो भुमीका रह्यो ठुला ठुला लडांइका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बाहदुरी देखाउदै यो जातीका युवाहरूले अन्य क्षेत्री, गुरूगं,वाहुन,तामांग,राइ,लिम्वु,कामी,दमाइ,गान्धर्व,योगी लगायतका जती जत्तीकै बाहदुरी पुर्वक लडेर मातृभुमी नेपाल लाइ बिदेसी सक्ती हरू बट बचाएको इतिहास पाइन्छ ।यो जाती नेपालको मेची देखी माहाकाली सम्मका तराइ देखी भित्रीतराइ,पाहड सम्म पाइन्छ नेपालका प्राय ७५ जिल्लामै थोरै या धेरै संख्यमा मगरहरू बसोबास गरेका छन हाल नेपालमा नरहेका तत्काली बिसाल नेपालका भुभागहरू हिमाञ्चल प्रदेस,उतराखण्ड,दाजर्जलिगं,सिक्कीम अलावा भुटान तथा बर्मा मा समेत बसोबास गरी रहेका छन अझै रोजगारी का लागी भारतका अन्य प्रान्त तथा विश्वका विभिन्न देसमा पुगेर बसो बास समेत गरी रहेका छन ।
मगर जाती आफ्नै मगर भाषा का अलावा नेपाली भाषा बोल्दछन भने मगरजातीका नेपालीहरू आफ्नै संस्कृतीमा रमाउने गर्दछन दसै,तिहारका अलावा मगर हरू धुमधाम संग भैएर, सक्रान्ती आदी पर्व मनाउने गर्दछन ।