युरोपेली संघ
नेपाली विकिपीडियाबाट
युरोपेली संघ युरोपस्थित २७ देशहरूको संघ हो। युरोपेली संघले सदस्य राष्ट्रहरूमा राजकीय तथा शासकीय एकतालगायत समान अर्थव्यव्स्था, समान व्यापार-नियम, समान मुद्रा (युरो-€) अपनाउँदै आएको छ।