सगरमाथा
नेपाली विकिपीडियाबाट
सगरमाथा | |
---|---|
कालापत्थर बाट हेर्दा |
|
उंचाई | ८,८४८ मिटर (२९,०२८ फिट) प्रथम श्रेणी |
अवस्थित स्थान | नेपाल र तिब्बतको सिमाना |
हिमश्रृंखला | खुम्बु श्रिङ्खला |
Prominence | ८,८४८ मिटर (२९,०२८ फिट) |
को-अर्डिनेटहरु | [१] |
प्रथमपल्ट चढिएको | मे २९, १९५३, द्वारा: एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा |
सबैभन्दा सजिलो बाटो | दक्षिण कोल (नेपाल) |
सगरमाथा भन्नाले निम्न लिखित कुराहरु बुझाउँछ। सगरमाथा हिमाल सगरमाथा अञ्चल
सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट)छ । यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ गा.वि.स.मा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । सगरमाथालाई सन १८६५ मा सर एवरेष्टको नाममा Mt. Everest नामाकरण गरिएको थियो। पछि सन १९६० मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन्। यसलाई कतै कतै देवढुङ्गा [२] पनि भन्ने गरेको पाईन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले पाइला राखेका थिए।
[परिवर्तन्] अन्य प्रयोगहरु
सगरमाथा नेपालको १४ अञ्चल मध्ये एक अञ्चल हो ।
|
||
---|---|---|
सगरमाथा • के२ • कञ्चनजङ्घा • ल्होत्से • मकालु • चो यु • धौलागिरी • मनास्लु • नाँगा पर्बत • अन्नपुर्ण • ग्यासरब्रम १ • ब्रोड शिखर • ग्यासरब्रम २ • शिशापाङ्मा |