काठमाडौं जिल्ला
From Wikipedia
काठमाडौं जिल्ला नेपालको राजधानी हो| यो जिल्ला काठमाडौं उपत्यका भित्र पर्दछ|
विषयसूची |
[परिवर्तन्] ईतिहास
कान्तिपुर सहरको स्थापना राजा गुणकामदेवले गरेका हुन्| किम्बदन्ति अनुसार उहांले शक्तिको अराधना गरी खड्ग आकारको सहरको निर्माण गर्न लगाएका थिए जसको जग हनुमानढोका दरबार क्षेत्रमा राखिएको थियो|
[परिवर्तन्] गोपाल तथा महिषपाल वंश
[परिवर्तन्] किरांत काल
[परिवर्तन्] लिच्छिवि काल
[परिवर्तन्] ठकुरी काल
[परिवर्तन्] मल्ल काल
४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थपना|
[परिवर्तन्] शाह काल
[परिवर्तन्] राणा काल
[परिवर्तन्] प्रथम प्रजातन्त्रकाल
[परिवर्तन्] पंचायत काल
[परिवर्तन्] द्वितीय प्रजातन्त्रकाल
काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरियो|
[परिवर्तन्] शाही घोषणा पश्चात
[परिवर्तन्] भूगोल
काठमाडौं पहाडी भूभागमा पर्ने जिल्ला हो|
[परिवर्तन्] माटो
यस जिल्लाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ|
[परिवर्तन्] नदी
यस जिल्लामा बागमती र विष्णुमती नामक दुई नदीहरु तथा धेरै साना खोलाहरु बग्दछन्|
[परिवर्तन्] वर्षा
मनसुन ऋतुमा बँगालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ| शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ|
[परिवर्तन्] तापक्रम
शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म|
[परिवर्तन्] जनसंख्या
[परिवर्तन्] महत्वपूर्ण स्थलहरु
केही महत्वपूर्ण ठाउँहरु यस प्रकार छन्
- त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थल
- स्वयम्भूनाथ मन्दिर
- हनुमानढोका दरवार परिसर
- कीर्तिपुर
- बौध्दनाथ स्तुप
- बुध्दनीलकण्ठ स्थान
- सिंहदरबार
- काठमाडौं भित्री सहर
[परिवर्तन्] रिफरेन्स
http://www.marcopolotreks.com/kathmandu.htm