भूपरिवेस्टित
From Wikipedia
यदि कुनै राष्ट्र सबैतिरबाट जमिनले घेरिएको छ अथवा समुद्र वा महासागर सँग पहुँच छैन भने त्यसलाई भूपरिवेस्टित राष्ट्र भनिन्छ। उदाहरणका लागि नेपाल, भुटान र अष्ट्रिया।
यदि कुनै समुद्रको सवैतिर जमिनले घेरेर कुनै महासागरसँग पहुँच छैन भने त्यसलाई पनि भूपरिवेस्टित भनिन्छ। उदाहरणका लागि क्यासपियन सागर।