Talk:महाभारत
From Wikipedia
Isn't most of the article in hindi? I don't speak Nepali and barely speak hindi, but its quite obvious.
I now declare that the article is not in Hindi.. :) But was translated from Hindi. Thanks guys for the pointing out these stuffs.. राजेश 06:37, 4 मार्च 2007 (UTC)
धेरैदिनको मेहनत पछि आज काम सकियो। ४ पल्ट महिले पुरै Translate गरिसकेको थिएं। But before I clicked save.. लाइन गयो। hahaha.. किनभने जहिले पनि मैले गर्ने काम बेलुका ९:३० तिर हुने गर्दथियो। अनि महाभारत : नामै त महाभारत मतलब ठूलो .. सबै translate गर्न कमसेकम १-२ घण्टा त लागीहाल्थ्यो । अनि त्यही भएर पाँचौ पल्ट चाहीँ जोश आयो (मेरो जोश आयो भन्य है, फेरी user:jose77 हैन नि। ) finally I did it..
राजेश 06:37, 4 मार्च 2007 (UTC)
- धेरै राम्रो प्रयास गर्नु भयो राजेश जी! यो लेखलाई अलि "ब्रश अप" गरेर फिचर्ड स्टेटस दिने कि? के छ तपाईंको विचार?--युकेश 17:08, 4 मार्च 2007 (UTC)