गथ
From Wikipedia
गथ वा गोथिक एक प्रकारको अर्ब्यान कल्चर र फेसन हो। यो फेसनमा कालो लुगा लगाउने, मर्न लागेको जस्तो देख्ने श्रंगार (निकै सेतो अनुहार तथा कालो लाली र गाजल)आदिको प्रयोग हुन्छ। पंक कल्चरको पतन पछि पाश्चात्य जगतमा युवाहरुको गैह्र-सामाजिक चलनहरुमा सबै भन्दा चलेको चलन यही हो।