जीवशास्त्र
From Wikipedia
जीवशास्त्र बिज्ञानको एक विधा हो जसमा बनस्पति र जनावर जस्ता जीवहरुको अध्ययन गरिन्छ। यस विधाका बैज्ञानिकहरुलाई जीवशास्त्री भनिन्छ। यस शास्त्रमा जीवहरुको गुण र स्वभाव, जीवहरुको उत्तपति र बिकासक्रमका बारेमा अध्ययन गरिन्छ। जीवशास्त्र एक बिशाल विज्ञान हो र यसको सुरुवात धेरै अघिदेखि भएको हो। यसका थुप्रै शैक्षिक हाँगाहरु छन् र तिनमा जीवहरुका बिभिन्न बिषयहरुमा अध्ययन हुन्छ।
[परिवर्तन्] जीवशास्त्रका हाँगाहरु
- Anatomy
- Arachnology
- खगोलजीवशास्त्र
- वनस्पति शास्त्र
- जीवरसायन शास्त्र
- Biogeography
- Bioinformatics
- Biophysics
- कोषशास्त्र
- Cytology
- Dendrology
- Developmental biology
- Ecology
- Entomology
- Ethology
- विकासवादी जीवशास्त्र
- भ्रूणशास्त्र
- Genetics / Genomics / Proteomics
- Herpetology
- तन्तुशास्त्र
- मानव जीवशास्त्र / Anthropology / Primatology
- Ichthyology
- Limnology
- Malacology
- Mammalogy
- समुद्री जीवशास्त्र
- सुक्ष्म जीवशास्त्र / Bacteriology
- Molecular Biology
- Mycology / Lichenology
- Nematology
- Neurobiology / Neuroscience
- Ornithology
- Palaeontology
- Phycology
- Phylogenetics
- Physiology
- Plant pathology
- Taxonomy
- Virology
- पशु शास्त्र