गण्डकी अञ्चल
नेपाली विकिपीडियाबाट
नेपालको राजनैतिक विभाजन | |
---|---|
पूर्वाञ्चल | |
मेची: झापा इलाम पाँचथर ताप्लेजुङ | |
कोशी : मोरङ सुनसरी धनकुटा तेरथुम भोजपुर सङ्खुवासभा | |
सगरमाथा : सप्तरी सिराहा उदयपुर खोटाङ ओखलढुंगा सोलुखुम्बु | |
मध्यमाञ्चल | |
जनकपुर : धनुषा महोत्तरी सर्लाही सिन्धुली रामेछाप दोलखा | |
बागमती : काठमाण्डौ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक धादिङ नुवाकोट सिन्धुपाल्चोक रसुवा |
|
नारायणी : रौतहट बारा पर्सा मकवानपुर चितवन | |
पश्चिमाञ्चल | |
गण्डकी : गोर्खा तनहुँ स्याङ्जा लमजुङ कास्की मनाङ | |
लुम्बिनी : नवलपरासी रुपन्देही कपिलबस्तु पाल्पा अर्गाखाँची गुल्मी | |
धवलगिरी : पर्वत वाग्लुङ म्याग्दि मुस्ताङ | |
मध्यपश्चिमाञ्चल | |
राप्ती : दाङ । प्युठान । रोल्पा । सल्यान । रुकुम | |
कर्णाली : डोल्पा । जुम्ला । कालिकोट । मुगू । हुम्ला | |
भेरी : बाँके । बर्दिया । सुर्खेत । दैलेख । जाजरकोट | |
सुदुरपश्चिमाञ्चल | |
सेती : कैलाली । डोटी । अछाम । बाजुरा । बझाङ | |
महाकाली : कञ्चनपुर । डडेलधुरा । बैतडी । दार्चुला | |
[परिवर्तन्] परिचय
गण्डकी अञ्चल नेपालको पश्चिमाञ्चल विकासक्षेत्रमा पर्दछ । यो अञ्चल सात नदीहरू मिलेर बनेको प्रसिद्ध गण्डकी नदीको नामबाट नामाकरण भएको हो । यो अञ्चलको अञ्चल सदरमुकाम पोखरा हो ।
गण्डकी अञ्चल विभिन्न सभ्यताहरूको विशिष्ट थलोको रुपमा रहेको छ । गण्डकी अञ्चल ६ जिल्लामा विभाजित छ । कोष्ठकमा सदरमुकाम सहित जिल्लाहरूको नामावली तल उल्लिखित छ ।
- गोर्खा जिल्ला (गोर्खा)
- लमजुङ जिल्ला (वेसीशहर)
- तनहुँ जिल्ला (दमौली)
- कास्की जिल्ला (पोखरा)
- मनाङ (चामे)
- स्याङ्जा (स्याङ्जा)
[ ]== यो पनि हेर्नुहोस् == नेपालको क्षेत्रिय बर्गिकरण
|
|||
मेची · कोशी · सगरमाथा · जनकपुर · बागमती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली |