कानून
From Wikipedia
कानून नियमहरूको व्यवस्था हो जसलाई समाज वा राष्ट्रका नागरिकहरूले पालना गर्नुपर्दछ। यस्ता नियमहरूको पालना नगर्ने वा उलङ्घन गर्नेहरूलाई दण्ड दिईन्छ, जस्तै जरिवाना तिराउनु वा अन्य सजाय दिनु। कानूनमा मानिसहरूको कामकारवाही र आपसमा व्यापार गर्ने सम्वन्धि लिखित नियमहरू व्यवस्था गरिएको हुन्छ। धेरैजसो देशहरूमा कानूनलाई जनताहरूले चुनाव मार्फत जिताएका प्रतिनिधिहरूको संसदमा पेश गरिन्छ र त्यसका लागी मतदान गरेर स्विकृत वा अस्विकृत गरिन्छ।
संस्कृति धेरै कानूनहरू पछाडिको मूल श्रोत हो, किनकी मानिसहरू परिवार र सामाजिक व्यवहारमा आधारित सिद्धान्तहरूमा विश्वास गर्दछन्। इतिहासका कालखण्डमा धेरै देशहरूमा कानूनको मुख्य श्रोत धर्म हुने गर्दथ्यो।
A legal code is a written code of laws that are enforced. This may deal with things like police, courts, or punishments.
A lawyer or jurist or attorney is a professional who studies and argues the rules of law. In the United States, there are two kinds of attorneys - "transactional" attorneys who write contracts and "litigators" who go to court.
When leaders enforce the legal code honestly, even on themselves and their friends, this is called rule of law. Some people do not like the idea of the rule of law, because they think it's more about keeping the power in the hands of the people who already have it, rather than keeping everybody safe.
[परिवर्तन्] सम्बन्धित लेखहरू
- नेपालको अन्तरिम संविधान, २०६३
- अदालत
- न्याय
- वकालत