सगरमाथा
From Wikipedia
सगरमाथा | |
---|---|
कालापत्थर बाट हेर्दा |
|
उंचाई | ८,८४८ मिटर (२९,०२८ फिट) प्रथम श्रेणी |
अवस्थित स्थान | नेपाल र तिब्बतको सिमाना |
हिमश्रृंखला | खुम्बु श्रिङ्खला |
Prominence | ८,८४८ मिटर (२९,०२८ फिट) |
को-अर्डिनेटहरु | [1] |
प्रथमपल्ट चढिएको | मे २९, १९५३, द्वारा: एडमण्ड हिलारि र तेन्जिङ नोर्गे |
सबैभन्दा सजिलो बाटो | दक्षिण कोल (नेपाल) |
सगरमाथा भन्नाले निम्न लिखित कुराहरु बुझाउछ। सगरमाथा हिमाल सगरमाथा अञ्चल
संसारको सबभन्दा अग्लो हिमाल सगरमाथा हो । यसको उचाइ ८,८४८ मीटर छ र यो नेपालको सोलुखुम्बु जिल्लामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो ।
[परिवर्तन्] अन्य प्रयोगहरु
सगरमाथा नेपालको १४ अन्चल मध्ये एक अन्चल हो ।