Cookie Policy Terms and Conditions >
देवनागरी एउटा लिपि हो| यो लिपि विशेष गरेर दक्षिण एसिया मा प्रयोग हुन्छ| यो लिपि देब्रे देखिं दायांतर्फ लेखिन्छ| यो लिपि संस्कृत, नेपाली, नेपाल भाषा, हिन्दी, मराठी, भोजपुरी, मैथिली, पाली, रोमानी आदि भाषाहरु लेख्नमा प्रयोग भएको पाईन्छ|