स्पेन
नेपाली विकिपीडियाबाट
स्पेन युरोपको एक देश हो। यो देश आइबेरियन पेनिन्सुलामा पोर्चुगलसँग पर्दछ। यो देशको उत्तरपूर्वमा फ्रान्स पर्दछ।
विषयसूची |
[परिवर्तन्] जनसंख्या
[परिवर्तन्] इतिहास
रोमन कालमा यो देशलाई हिस्पाना भनिन्थो। औपनिवेशिक राष्ट्रहरु मध्ये यो पनि एक प्रमुख राष्ट्र थियो। यो राष्ट्रले दक्षिण अमेरिकामा ब्राजिल बाहेक सबै ठाउँ तथा मध्य अमेरिका र उत्तर अमेरिकाका धेरै ठाउंलाई आफ्नो उपनिवेष बनाएको थियो।
[परिवर्तन्] भूगोल
यो देश आइबेरियन पेनिन्सुलामा पर्दछ।
[परिवर्तन्] राजनीति
[परिवर्तन्] अर्थतन्त्र
[परिवर्तन्] धर्म
[परिवर्तन्] जीवनशैली
यो देशका प्रमुख भाषाहरु यस प्रकार छन्-
- स्पेनिया (एस्पाञोल)
- कातालान
- बास्क
यो देशमा फूटबल खेल निकै लोकप्रिय छ।