विनोना राईडर
From Wikipedia
वीनोना राईडर (Winona Ryder) (जन्मः अक्टोबर २९, १९७१; जन्म नामः वीनोना लरा हारोवीच) ओस्कर अवार्डमा छानिएकी तथा गोल्डेन ग्लोब विजयी एक सफल अमेरीकी अभिनेत्री हुन्।
[परिवर्तन्] चलचित्र जीवन
विनोनाको चलचित्र व्यवसायको थालनी लुकास (१९८६) बाट भएको हो जसमा उहाँ लुकाससँग एकतर्फी प्रेम गर्छिन्। उनको पहिलो सफल चलचित्र भने बीटल्जुस्(१९८७) हो जसमा उनले लीडीया नामक एक जवान गथ केटीको अभिनय गरेकी छिन् । भेरोनिका सयर नामक चरित्रमा उनले हेदर्स् (१९८९) मा भिन्नै अभिनय गरी टिप्पनीकर्ताहरुलाई चुप लगाएका थिए।