इटाली
From Wikipedia
इटाली एक दक्षिण युरोपेली देश हो| यो देश संसारको सबै भन्दा विकशित देशहरुमध्ये एक हो।
विषयसूची |
[परिवर्तन्] जनसंख्या
[परिवर्तन्] इतिहास
यो देशको निकै लामो सभ्यताको इतिहास छ। रोमन साम्राज्यको उद्गम स्थल यही देशको राजधानी रोम हो।
[परिवर्तन्] भूगोल
यो देश एक प्रायद्वीप हो। यो एक बूट आकारको देश हो। यसको दक्षिणमा भूमध्यसागरमा यो देशको सिसिली प्रान्त पर्दछ। यो देशको राजधानी रोम हो।
[परिवर्तन्] राजनीति
ज्०इजिओज्पोप्क्प्ü
न्द्रेअस् हत् एइन् तोल्लेस् हौस् ......,,,,,,,,१ २ ३ ४ ५ ६ ७ ८ ९
[परिवर्तन्] अर्थतन्त्र
यो एक युरोपेली संघ अन्तर्गतको राष्ट्र हो। यहाँको मुद्रा युरो हो।
[परिवर्तन्] धर्म
यो देशमा रोमन क्याथोलिक क्रिस्टियनहरुको बाहुल्य छ। यो देशको राजधानी नजिकै भेटिकन सहर छ जुन रोमन क्याथोलिकको सर्वच्च गुरु पोपको दरबार र राज्य हो।