यशु क्राइस्ट
From Wikipedia
यशु क्राइस्ट (ईसापुर्व ८-२ देखि २९-३६ ई.सं. सम्म ) लाई नजारेत का यशु पनि भनिन्थ्यो । उनलाई ईशाइहरुका मख्य पा्त्र पनि मानिन्छ । यशु (Jesus) को शाब्दीक अर्थ ग्रीक भाषामा "चुनिएको यौटा" हुन्छ । प्रायजसो ईशाइहरु यशुलाई भगवानका छोराका रुपमा विश्वाश गर्छन् । उनलाई भगवानले मानवहरुको पाप नाश गर्न पठाएको मानिन्छ ।
यशुको जीवनको वारेमा वा उनका शिक्षाको वारेमा Gospel का चार नियमहरुमा जानकारीहरु पाउन सकिन्छ।
New Testament: Matthew, Mark, Luke, र John.
प्रायजसो वाइवल पढ्ने विद्धानहरु र ईतिहासकारहरु यशु एक ग्यालीको यहुदी शिक्षक भएको, र यौटा healer भएमो कुरा मान्दछन् । उनलाई जेरुशेलममा John the Baptist द्धारा baptism गरीएकोमा र crucification गरीएकोमा विश्वाश गरीन्छ। यो सवै रोमन शासक Pontius Pilate को विरुद्धमा उनले sedition गरेको आरोपमा उत्त शासक द्धारा गराउन लगाइएको मानिन्छ।